बाजुरा : जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ डाँडाबाडा मेल्डुस्कामा रहेको खानेपानीको पाइप लाइन बगाउदा खानेपानीको अभाव भएको महिना दिनपछि पाइप जोडेर बनाएर धारोमा पानी आएपछि स्थानीय बासी खुसी भएका छन । भाद्र महिनाको १७ गते आएको अबिरल बर्षाले पाइप पहिरोले बगाउदा खानेपानीको अभाव भएको थियो भने युवाहरुको समुहको सहयोगमा पाइप जोडेर खानेपानीको मर्मत गरेरपछि…