अछाम - जिल्लामा चार महिनामा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि ११ करोड रुपैँया भन्दा बढी रकम खर्च भएको छ । संघ र प्रदेशबाट प्राप्त रकम समेत गरी स्थानीय तहलेयो अवधिमा ११ करोड २ लाख ७ सय ६३ रुपैयाँ खर्च गरेका छन् । यो खर्च चैतदेखि असार महिनासम्मको मात्र हो । अछाम जिल्लामा गत जेठमा…