धनगढी । अछामको चौरपाटी गाउँपालिकामा विद्यालयहरु सञ्चालनमा आएसँगै खान्डाँडाँ समाज सुधार युवा क्लबले एउटा विद्यालयलाई मास्क र सेनिटाईजर सहयोग गरेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित खान्डाँडाँ टोलमा स्थापना गरिएका क्लबले शिरोमणी लखनाथ आधारभूत विद्यालयलाई करिब २० हजार बराबरको मास्क र सेनिटाईजर सहयोग गरेको हो । कोरोना महामारीमा विद्यालयहरु सञ्चालन भएपछि विद्याथीहरुको सुरक्षाका लाििग…