मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायक प्रहरीद्धारा ३ सय लिटर घरेलु म’दिरा बरामद

विनायक प्रहरीले ३ सय लिटर अ'वैद घरेलु म'दिरा बरामद गरेको छ । बिहिवार इलाका प्रहरी कार्यालय विनायकबाट खटि गएको प्रहरी टोलीले वडा नम्वर २ को हिलपार्कबाट बरामद गरेको प्रहरीले जानकारी दिएको छ । रामारोशन गाउँपालिकाको कालापानीबाट मदिरा ओसार पसारमा संगलग्न कमलबजार नगरपालिका वडा नम्वर ६ का बिरेन्द्र शाही, सुवास शाही र पञ्चदेवल विनायक नगरपालिका वडा…