मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप २३ जनामा कोरोना देखियो, कुल सङ्क्रमित संख्या ८०८

अछाम । आईतबार अछाम जिल्लामा थप २३ जनामा कोरोना भाईरसको संक्रमण देखिएको पुष्टी भएको छ । डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले बताए । सुचना अधिकारी जोशीका अनुसार पञ्चदेवल बिनायक नगरपालिकाका ६ र मंगलसेन नगरपालिकाका १७ जना रहेका छन् । संक्रमण पुष्टी भएका मध्ये ४…