मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुहान बगाएपछि खानेपानीको अभाव

बाजुरा - जिल्लाको पुर्वी उत्तरी भेग बुढिनन्दा नगरपालिका वडा १ र २ पर्ने दोस्रो व्यापारी केन्द्र  कोल्टी बजारमा खानेपानीको अभाव भएको छ । गत राती मंगलबार अविरल वर्षा संगै आएको बाढिले कोल्टी बृहत खानेपानीको मुहानको ट्रकी र पाइप लाइन बगाउदा बजार गाउँमा गरि करिव पाँच हजार स्थानीयबासी र बजार बासीलाई खानेपानीको अभाव भएको हो। कोल्टी बजारमा…