धनगढी: सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बे'पत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुवैजना स्वास्थ्यकर्मीको श'व फेला परेको छ। सोमबार बेप'त्तामध्ये बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट (एचए) विनय सिंहको पनि शव फेला परेको छ। उनको श'व बे'पत्ता भएको स्थानबाट करिब १ किलोमिटर तल भेटिएको हो। शिखर नगरपालिकाको बान्डुंग्रीसैनको सेती किनारमा स्थानीयले श'व फेला पारेको डोटीका प्रहरी…