'तस्वीर – जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेको भीड / गीता कुँवर" अछाम - जिल्ला प्रशासन कार्यालय अछाममा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ। दैनिक ६० देखि ७० जना नागरिकता बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले जानकारी दिए । नागरिकता बनाउने अधिकाश भारतबाट जिल्ला फर्किएकाहरु रहेको उनले बताए । कोरोनाका कारण रोजगार…