मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौखुट्टे नाकाबाट १४ सय ५१ नागरिक अछाम हुदैँ घर फर्किए

फाईल फोटो पूर्ण बहादुर खड्का, अछाम । शनिबार अछामको चौखुट्टे नाकाबाट १४ सय ५१ नागरिक अछाम भित्रिएका छन् । भारतको विभिन्न शहर बाट धनगढी तथा महेन्द्रनगरबाट ४४ गाडी मार्फत उनिहरु चौखुट्टे नाका हुदैँ घर फर्किका हुन । अछाम भित्रिएका मध्ये ८ सय ६३ जना अछामका रहेका चौखुट्टे प्रहरी पोष्टका ईन्चार्ज गणेश बहादुर सिंहले बताए ।…