मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती अस्पतालको आईसोलेसनमा ज्यान गुमाएका पुरुष महाराष्ट्रबाट फर्किएका थिए

धनगढी : सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा एक जनाको मृतयु भएको छ। कैलालीका गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनी भारतको महाराष्ट्रबाट धनगढी फर्किएका थिए। ‘१३ गते मात्रै उनी धनगढी पुगेका थिए,’ उनले भने, ‘सुरुमा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। कोरोनाको…