अछाम । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कैलाली, बैतडी र डडेल्धुरामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यहाँका अन्य पहाडी जिल्लामा त्रास बढेको छ । प्रदेशका अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटी जिल्लामा पनि त्रास बढेको हो । भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका पहाडी जिल्लाका स्थानीयवासीमा त्रास बढ्न थालेको हो । सुदूरपश्चिम प्रदेशमा प्रायः…