अछाममा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार तीन वर्षको अवधिमा ३ हजार ८ सय २ जना २० वर्षमुनिका किशोरी गर्भवती भएका छन् । जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा ७ सय ४ जना २०७८/७९ मा ५ सय ५५ जना २०७९/०८० मा ४ सय ७३…