अछाम । ५९ औ राष्टिय बाल दिवसको अवसरमा माध्यमिक बिद्यालग स्तरीय न्याउले खेल प्रतियोगिता साँफेबगर नगरपालिकामा सम्पन्न भएको छ। बाल अधिकार समिती संयोजक तथा साँफेबगर नगर उप–प्रमुख शिव बहादुर कुँवर सिलोजको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समुनय समिती प्रमुख ललित बहादुर कुँवर रहनु भएको थियो भने बिशिष्ट अतिथि पुर्व जिल्ला समिती सभापती भरत कुँमार…