अछाम । जिल्लामा ५ सय ९९ जना एचआइभी एड्सका संक्रमित रहेका छन् । स्वास्थ्य कतर्यालय अछामको तथ्यांक अनुसार जिल्लामा हाल ५ सय ९९ जना सक्रिय संक्रमितले नियमित औषधी सेवन गरिरहेका छन् । जिल्लाका बिभिन्न पालिका गरी उक्त संख्यामा सक्रिमित रहेका र उनिहरुले बिभिन्न एआटी सेन्टर बाट औषधी सेवन गरिरहेका जिल्ला अस्पताल अछामका सम्पर्क व्यक्ती हिमाल…