अछाम : लैंगिक हिँसा बिरुद्धको को १६ दिने अभियान अन्र्तगतको चेतनामुलक कार्यक्रम साँफेबगर वडा नं। ७ मा सम्पन्न भएको छ । वडाध्यक्ष हिक्मत कडायतको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिविस सभापती भरत कुमार स्वाँर प्रमुख अथिति रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य गोकुल भाट बिशिष्ट अथिति रहेका थिए । यस्तै कार्यक्रममा स्थानिय नेता कार्यकर्ता,…