अछामः जिल्लाका १० वटा पालिकाले एक वर्षमा करिब तीन करोड रुपैयाँ विविध शीर्षकमा खर्च गरेका छन् । आर्थिक वर्ष ०७७र७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक दुई करोड ९९ लाख दुई हजार रुपैयाँ विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ । १० मध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम…