मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा गाउँले श्रमदानबाट उत्पादन विद्युतले गाउँ झिलिमिली

बाजुरा: जिल्लाको बुढिनन्दा नगरपालिका वडा ३ मा विद्युत पुगेपछि त्यहाँका नागरिक खुसी भएका छन् । वडा न. ३ का सिराडी,डाँडाबाडा, मेल्डुस्का, जैलु बड्डाला, भिडीगाउँ, चोलु,डोग्डेबाडा र लौटारुखका बस्ति सम्म सिमगाड जलविद्युत सञ्चालनमा आए पछि त्यहाँका स्थानीय बासी अध्यरोबाट मुक्त भएका छन ।६५ किलोवाट क्षमता भएको सिमगाड जलविद्युत सञ्चालनमा आएपछि ९ वटा गाउँमा झिलिमिली भएपछि सबै…