धनगढी । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन सुदुरपश्चिम प्रदेश समितिले प्रदेश सरकारका सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार बिभिन्न माग राख्दैँ समितीले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । समितीका अध्यक्ष, महासचिव लगायतले ३ बुदे माग राख्दैँ प्रदेश सरकारका समाजिक विकास मन्त्री माननिय गोविन्द राज बोहरालाई ज्ञापन पत्र बुझाईएको समतिीका दिपेन्द्र शाहीले बताए…