अछाम ः अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ८ को ओखतेगडामा पहिरो गएपछि ३० भन्दा बढी घरपरिवार बिस्थापित भएका छन् । लगातारको बर्षाका कारण सो ओखतेगडाका २ ठाँउमा पहिरो जाँदा ३० भन्दा बढी घरपरिवार बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । गाँउका २ ठाँउमा पहिरोले ३० भन्दा बढी घरपरिवार बिस्थापित भएको प्रमुख…