अछाम : जिल्ला अस्पताल अछाममा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका १ का ६३ बर्षिय पुरुषको उपचारको क्रममा आज दिउसो ४ बजेर ४५ मिनेटमा जिल्ला अस्पतालको आईशुलेसनमा मृत्यु भएको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजले बताए । संक्रमीत पुरुषलाई स्वास प्रश्वास तथा अक्सिजनको मात्रा एकदमै कम भएर जेठ…