मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरमा एक हजार ७ सय ८ जनाको र्‍यापिड टेष्ट

कञ्चनपुर: कञ्चनपुरमा एक हजार ७०८ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ। गत चैत २७ गतेदेखि शुरु गरिएको र्‍यापिड टेष्टमा दुईजना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ। पोजेटिभ नतिजा आएका दुईजनाको स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गर्दा उनीहरुको नजिता पनि नेगेटिभ आएको छ। भारतबाट फर्केका व्यक्तिको सबैभन्दा बढी र्‍यापिड टेष्ट गरिएको…