मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ अर्बमा बन्ने सेती लोकमार्ग : ७ वर्षमा २ अर्ब मात्रै विनियोजन

धनगढी : निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि सेती लोकमार्गको एक सय ९२ किलोमिटर सडकमा ट्याक खोल्नै बाँकी रहेको छ। कुल तीन सय ५९ किलोमिटर लामो लोकमार्ग निर्माणको काम बजेट अभावका कारण अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको हो। सेती लोकमार्ग दक्षिणी खण्ड २ सय ४२ किलोमिटर सडक योजना कार्यालय साँफेबगरले हेर्दै आएको छ। उक्त खण्डअन्तर्गत बौनियादेखि…