मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा बर्ष आधारभुत बिधालयको घेरा प्रखाल निर्माण कार्यमा संलग्न २६ जनालाई नगद भुक्तानी

युवा बर्ष आधारभुत बिधालयको घेरा प्रखाल निर्माण कार्यमा संलग्न २६ जनालाई नगद भुक्तानी


अछाम : वाक नेपाल र मर्सिकोर नेपालको साझेदारीमा संचालित भकारी परियोजना अन्तर्गत “कामका लागि नगद ” कार्यक्रममा पंचदेवल बिनायक नगरपालिका वडा नं. ३ को युवा बर्ष आधारभुत बिधालय को घेरा प्रखाल निर्माणकार्यमा संलग्न २६ जनालाई प्रती ब्याक्ती रु १३६५० का दरले नगद भुक्तानी गरिएको छ ।

नगद भुक्तानी कार्यक्रममा पंचदेवल बिनायक नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत पहल सिं नेपाल ,वडा सदस्य उज्जिर सिं रोकाय , स्थानिय बिपद ब्याबस्थापन समितिका पदाधिकारी , मर्सिकोर नेपाल र वाक नेपालका कर्मचारी लगायत कामका लागि नगद कार्यक्रममा संलग्न मुसेगडा समुदायका स्थानियहरुको उपस्तिथि रहेको थिय ।