मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा १८३४ कोरोना संक्रमित, विश्वभर झन्डै दस लाख

काठमाडौं - भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबार १८३४ पुगेको छ। मृतकको संख्या ४१ पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकै दिन संक्रमणका ४३७ नयाँ बिरामी थपिएका हुन्। एक हजार ६४९ को उपचार भइरहेको र १४३ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ। बुधबार साँझ ७ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण महाराष्ट्रमा ९…