काठमाडौं– स्याउ पोषणको दृष्टिकोणले महत्वपूर्ण फलफूल हो। हरेक दिन एउटा स्याउ खानाले डाक्टर कहाँ जानु पर्दै भन्ने भनाइले स्याउ मानवको लागि स्वास्थ्यवर्धक फल भएको दर्शाउँछ। स्याउमा भिटामिन ए, बी, सी ई प्रशस्त मात्रामा पाइन्छ। स्याउ खनिज तत्व जस्तै क्याल्सियम, फस्फोरस, फलाम, पोटासियमको राम्रो श्रोत हो। त्यस्तै यसमा कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थ पनि पर्याप्त मात्रामा…