मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अछाम — जिल्लाको मंगलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका छन् । उर्मिलाका माइती पक्षले बुधबार नै उनका श्रीमान्को नाममा किटानी जाहेरी गरिसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले बताए । ‘मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिन्छ,’…