मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘ह्याप्पी बर्थ डे’ महानायक

काठमाडौं– महानायक राजेश हमालले आज जन्म दिन मनाउँदैछन्। २०४५ सालमा ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। हमालका देउता, साथी, अर्जुन, देउकी, हामी तीन भाइ, भरिया, गाउँले, सन्तान, पृथ्वीलगायत दजनौं सुपरहिट चलचित्र छन्। ५० र ६० को दशकमा उनी सर्वाधिक रुचाइएका नायक हुन्। पछिल्ला केही वर्ष भने उनले…