मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसका २६ जना संक्रमित थपिएका छन् ।  यो संगै कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २१७ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ संक्रमितको संख्या २६ रहेको छ ।