मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २१७ पुग्यो

२६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २१७ पुग्यो

सुदूर आज

काठमाडौं । नोभेल कोरोना भाइरसका २६ जना संक्रमित थपिएका छन् ।  यो संगै कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २१७ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ संक्रमितको संख्या २६ रहेको छ ।