काठमाडौं । नोभेल कोरोना भाइरसका २६ जना संक्रमित थपिएका छन् । यो संगै कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २१७ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ संक्रमितको संख्या २६ रहेको छ ।
![](https://i2.wp.com/www.sudooraaja.com/wp-content/uploads/2020/05/report.jpg?fit=569%2C768&ssl=1)
प्रतिक्रिया