मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन भित्रीएका ५८ जनालाई नगरका विभिन्न वडाका क्वारेन्टाइनमा राखियाे

फाइल फोटो हाेम साउद, अछाम । काेराेना संक्रमणकाे सम्भावित जाेखिमलाई मध्यनजर गर्दै मंगलसेन नगरपालिकाले ५८ जनालाई क्वारेन्टाइनमा राखेकाे छ । जेठ ५ देखि १२ गतेसम्म भारत लगायत काठमाडौं र कैलालीबाट अाएकाहरुलाई सम्वन्धित वडामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको हाे । नगरपालिकाले यस अघिनै प्रत्येक वडामा आधारभुत पुर्वाधार भएका विद्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय गरेकाे र आवश्यक ब्यवस्थापन…