मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट विश्वभर ४३ लाख ३७ हजार बढी संक्रमित, दुई लाख ९२ हजार बढीको मृत्यु

कोरोनाबाट विश्वभर ४३ लाख ३७ हजार बढी संक्रमित, दुई लाख ९२ हजार बढीको मृत्यु


अछाम – कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर दुई लाख ९२ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या दुई लाख  ९२ हजार ३ सय ९४ पुगेको छ। 

यस्तै ४३ लाख ३७ हजार २२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १५ लाख ९६ हजार  ७ सय ६३ जना निको भइसकेका छन्।