मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा १ जनामा संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१९ पुग्याे

नेपालमा १ जनामा संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१९ पुग्याे


काठमाडौं- नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसहित कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ।धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार संक्रमित व्यक्ति नेपालगन्ज उपमहानगरपालिका ८ का ३६ वर्षीय पुरुष हुन्। याे धुलिखेलमा देखिएकाे पहिलाे काेराना भाइरस संक्रमण हाे।

यस्तै टेकु प्रयाेगशालामा गरिएकाे परीक्षणमा कपिलवस्तु ५ निवासी २२ वर्षीय पुरुष संक्रमित भएकाे मन्त्रालयले जनाएकाे छ।