मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनको मोडल परिवर्तन हुँदै, यी क्षेत्र पूरै खुल्नेछन्

कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) को अवधि २५ वैशाखदेखि सकिँदैछ। केही क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको र धेरैजसो क्षेत्रमा नयाँ संक्रमण नदेखिएकोले सरकारले लकडाउन नखोल्ने तर मोडल केही परिवर्तन गर्न लागेको बुझिएको छ। कोरोना भाइरसको जोखिमका हिसाबले देशलाई तीन भाग (हरियो, पहेंलो र रातो) मा विभाजन…