मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षयकुष्ठ रोग सम्बन्धी समिक्षा कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न

अछाम: मंगलसेन नगरपालिकामा पालिका स्तरीय अर्धवार्षिक क्षयरोग, कुष्ठरोग समिक्षा तथा कोहार्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा शुक्रवार समिक्षा सहित सम्पन्न भएको हो । क्षयरोग सम्वन्धी तथ्यांक सुद्धिकरण,स्वास्थ्य सेवामा गुणस्तरीयता,रिर्पोटिङमा शुद्धता लगायतको विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ । मंगलसेन नगरपालिका स्वास्थ्य शाखा उप संयोजक ज्ञानु माझीको अध्यक्षतामा सम्पन्न भएको…