मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा निषेधाज्ञा जारी : अत्यावश्यक सेवा खुला राख्न आग्रह

जिल्ला प्रशासन कार्यालय अछामले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि गरिएको लक डाउनलाई थप व्यवस्थीत बनाउन निषेधाज्ञा जारी गरिएको हो ।  अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलका अनुसार लक डाउनपछि धेरै मानिसहरु सचेत बनेपनि त्यसलाई थप व्यवस्थीत बनाउन निषेधाज्ञा जारी गरिएको हो । तर निषेधाज्ञा भन्दैमा…