'५ बर्षका लागि सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपाल बीच सम्झौता' अछाम : जिल्लाको साँफेबगरमा रहेको बयालपाटा अस्पताल संचालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपाल बिच सम्झौता भएको छ । ५० शैया रहेको अस्पतालको दिर्घकालिन व्यावस्थापन सहित संचालनका लागि प्रदेश सरकारले बार्षिक ९ करोड बजेट बिनियोजित गर्ने गरी ५…