मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भव्यताका साथ संबिद्यान दिवस मनाउन जिल्ला प्रशासन कार्यालय अछामको अपिल

भव्यताका साथ संबिद्यान दिवस मनाउन जिल्ला प्रशासन कार्यालय अछामको अपिल


अछाम । जिल्ला प्रशासन कार्यालय अछामले संबिधान दिवस भव्यताका साथ मनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ ।

संबिद्यान दिवस २०७९ मुल समारोह समितीको बैठकले यसअघि पारित गरेको कार्यक्रम बमोजिम संबिद्यान दिवस मनाउन आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।

शुक्रबार एक अनुरोध पत्र जारी गर्दै उनले असोज २, ३ र ४ गते तिन दिनसम्म बिभिन्न कार्यक्रम गरि संबिधान दिवस मनाईने बताए ।

यस अघि निर्धारण भएको कार्यक्रम अनुसार असोज ३ गते जिल्ला सदरमुकाम मंगलसैन बजारमा प्रभातफेरी तथा मंगलसैन दरवार परिसरमा संबिद्यानको महत्वका बिषयमा छलफल तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्ता छन् ३ दिनका कार्यक्रमहरु