मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छलफलको मुख्य एजेन्डा नै बयालपाटा अस्पतालको दिगोपना

अछाम । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटमा रहेको बयालपाटा अस्पतालमा हुने हरेक छलफलमा अस्पतालको गुणस्तरिय स्वास्थ्य सेवाको दिगोपना मै छलफल केन्द्रित भईरहेका छन् । पछिल्लो केहि बर्ष यता अस्पतालले निशुल्क रुपमा प्रदान गरिरहेको गुणस्तरिय सेवाको दिगोपना हुनुपर्नेमै धेरैजसो छलफल केन्द्रित हुन थालेका हुन् । अस्पतालले आयोजना गर्ने बिभिन्न छलफलहरुमा बयालपाटा अस्पताल दुर्गम क्षेत्रका…