मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विभाजित कम्युनिस्ट पार्टी हरियो रङ्ग देख्दा नै तर्सिन थाल्याे : विश्वप्रकाश शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभाजित कम्युनिस्ट पार्टी हरियो रङ्ग देख्दा नै तर्सिन थालेको बताउनुभएको छ । केन्द्रीय कार्यालयमा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री शर्माले हरियो देख्दैमा तर्सिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।  ‘पहिलाे साउनमा के भएकाेले हरियाे देख्छ भन्थे, अहिले चाहिँ विभाजित भएकाे कम्युनिस्ट पार्टी हरियाे रङ्ग देख्दा तर्सिन्छाैँ भनिरहेकाे छ । चुनावमा कसैले तर्सिनुपर्दैन,…