मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको जिल्ला अधिबेशनमा मनोनयन प्रक्रिया सम्पन्न (उम्मेद्धारको अन्तिम नामावली सहित)

कांग्रेस अछामको जिल्ला अधिबेशनमा मनोनयन प्रक्रिया सम्पन्न (उम्मेद्धारको अन्तिम नामावली सहित)


अछाम । नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशनका उम्मेद्धारहरुको मनोनय प्रक्रिया सकिएको छ । निर्वाचन समितीले जिल्ला अधिबेशनबाट निर्वाचित हुने कार्यसमिती र महासमिती सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

७ औँ जिल्ला अधिबेशन अन्र्तगत सभापती पदका लागि ३ जनाको उम्मेद्धारी परेको छ । पूर्व पार्टी सभापती पुष्प बहादुर शाह, वर्तमान सभापती भरत कुमार स्वाँर र नेविसंघ अछामका पूर्व अध्यक्ष राजन कुवँरको सभापतीमा उम्मेद्धारी परेको हो ।
हेर्नुहोस् अन्तिम पदको नामावली