मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज दुई अन्तरिक्ष घटना हुँदै, ब्लड मुन र सुपर मुन एकसाथ देखिने

काठमाडौं - आज बुधबार दुई अन्तरिक्ष घटना हुँदैछन्। आज पृथ्वीबाट चन्द्रमा यो वर्षकै नजिकको दूरीमा आउँदै छ। त्यस्तै आज नै खग्रास चन्द्रग्रहण लाग्दै छ। आज ६ वर्षपछि यी दुवै घटना एकसाथ सम्भव हुन लागेका हुन्। पृथ्वीबाट यो वर्षकै सबैभन्दा नजिक आएको चन्द्रमाको आकृति सधैँको तुलनामा ठूलो देखिने गर्दछ। विरलै मात्र देखिने यस्तै दृश्यलाई वैज्ञानिक भाषामा सुपर मुन भन्ने गरिन्छ। सामान्यतः यो…