मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताल सहित देशभरका ७६ अस्पतालबाट कोभिड संक्रमितको निशुल्क उपचार (सूचीसहित)

बयालपाटा अस्पताल सहित देशभरका ७६ अस्पतालबाट कोभिड संक्रमितको निशुल्क उपचार (सूचीसहित)

सुदूर आज

काठमाडौं । देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ ।

सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको निशुल्क उपचार हुनेछ भने अस्पतालाई निशुल्क उपचार गरेवापत्को खर्च सरकारले उपलब्ध गराउनेछ ।

यी हुन् कोभिडको निशुल्क उपचार हुने अस्पतालहरू :