अछाम – गृहमन्त्री रामबहादुर थापासहितको टोली राहत र निरीक्षणका लागि बाढीग्रस्त अछामको रामारोशन आउने भएको छ। अछाम जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदलगायतको टोली ल्याएर गृहमन्त्री अहिले बिहान अछाम आउन लागेका हुन्। पूर्व गृहमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावल, सांसदहरु तारामान स्वार र शेरबहादुर कुँवरसहितको टोली राहत र निरीक्षणका लागि…