मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्‌मा नेपाली मात्रै बोल्न पाउने माग गरिएको रिट सर्वोच्चमा दर्ता

काठमाडौं– संघीय संसद्को दुवै सदनमा नेपाली भाषा मात्रै बोल्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले सरकारी कामकाजको भाषा मात्रै सदनमा बोल्न माग गर्दै रिट दर्ता गराएका हुन्। अधिवक्ता ओलीका अनुसार संविधानको धारा ७ (१) मा सरकारी कामकाजको भाषा देवनागरी लिपीमा लेखिने नेपाली भाषा हुनेछ भनिएको छ।…