मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान संशोधनका पक्षमा छौं, भ्रममा नपरौं : देउवा

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताएका छन्। उनले प्रस्तावबारे पार्टीको केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गर्ने स्पष्ट पारेका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभापति देउवाले भनेका छन्, 'लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग हुन्। नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु।' पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले…