मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कोरोना नियन्त्रणमा सरकार असंवेदनशील, नीति तथा कार्यक्रममा आत्मप्रसंशा मात्र’

काठमाडौं । नेपाली कांगे्रसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि आजबाट संसदमा सुरु भएको छलफलका क्रममा देउवाले कोरोना महामारीका कारण समस्यामा रहेका जनताले सरकारको अनुभूति गर्न नपाएको बताएका हुन् । उनले लकडाउनको यो अवधिमा परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील हुन नसकेको…