पूर्ण बहादुर खड्का, अछाम । पूर्व उपप्रधान, रक्षा, गृह मन्त्री डाक्टर भिम बहादुर रावलले अछाम जिल्लाका लागि स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । अछाम क्षेत्र नं. एक बाट प्रतिनिधी सभा सदस्य समेत रहेका नेता रावलले बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसेनका लागि ५०/५० थान व्यक्तिगत सुरक्षाको सामाग्री पिपिई प्रदान गर्नुभएको हो । स्वास्थ्य क्षेत्रमा…