अछाम : शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेपछि राजनितिक नियुक्तीमा फेर बदल भईरहेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्तीहरु खारेजी गर्दै गठबन्धको सरकारले नयाँ नियुक्तीको प्रक्रिया थालेको छ । बिभिन्न राष्ट्रहरुका लागि नियूक्त भएका राजदुत फिर्ता बोलाएर सरकारले नयाँ राजदुत सिफारिस गर्ने भएको छ । सरकारले यसअघि भारत, अमेरिका र बेलायतमा नयाँ…