काठमाडौं – नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि समर्थन जुटाउन सिंगो पार्टी केन्द्रित हुने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। ‘प्रधानमन्त्रीले वैशाख २७ गते लिने विश्वासको मत लाई असफल पार्ने भनेका थियौं त्यो असफल भयो,’उनले भने, ‘अब राष्ट्रपतिले…