मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा निवास पुगेका प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ- विश्वासको मत दिन सकिँदैन

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन्। बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगेका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई कांग्रेस नेताहरुले विश्वासको मत दिन नसकिने जवाफ दिएका हुन्। ओलीले यही वैशाख २७ गते विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाएका छन्। कांग्रेस नेताहरुले वर्तमान सरकारले लोकतान्त्रिक चरित्र नदेखाएको, लोकतन्त्र…